मेस्सी पीएसजीमा अनुबन्धित ! २ वर्षका लागि सम्झौता हुँदै

मेस्सी पीएसजीमा अनुबन्धित ! २ वर्षका लागि सम्झौता हुँदै

messi psg

स्टार फरवार्ड लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)मा अनुबन्धित हुने लगभग पक्का भएको छ । बार्सिलोनाबाट बाहिरिएका मेसीले दुई वर्षका लागि पीएसजीसँग सम्झौता गर्ने पक्का भएको हो ।

मेसी र पेरिस सेन्ट जर्मेनबीच आजै सम्झौता हुने भएको छ। फ्रान्सेली वेवसाइट एल इक्विपेमा प्रकाशित समाचारअनुसार केही घण्टाभित्रै मेस्सी पेरिस पुग्नेछन्।

त्यसपछि उनको मेडिकल चेकजाँच हुनेछ । र, उनले दुई वर्षे सम्झौता गर्नेछन् । थप एक वर्षसम्म क्लबमा बस्नसक्ने विकल्प पनि सम्झौतामा उल्लेख हुन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds