चीनको छिङहाईमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

चीनको छिङहाईमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प

_earthaque-bhukampa

काठमाडौँ । चीनको उत्तरपश्चिमी छिङहाई प्रान्तको मेनुवानमा ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ ।

स्थानीय समय अनुसार आज बिहान १ बजेर ४५ मिनेटमा १० किलोमिटर गहिराइ बनाएर भूकम्प गएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

भूकम्पको केन्द्र ३७ दशमलव ७७ डिग्री उत्तरी अक्षांश र १०१ दशमलव २६ डिग्री पूर्वी देशान्तरमा रहेको छ ।

भूकम्पपछि परकम्प गएका छन् । थप विवरण आउन बाँकी छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds