युरोपमा आँधीमा परेर ज्यान गुमाउनेको संख्या १६ पुग्यो

युरोपमा आँधीमा परेर ज्यान गुमाउनेको संख्या १६ पुग्यो

aadhi

काठमाडौं । युरोपमा युनि आँधीका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ ।

२ सय किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको शत्तिःशाली आँधीका कारण हजारौंको संख्याम सर्वसाधारण प्रभावित भएका छन् ।

बेल्जियम, नेदरल्याण्ड, जर्मनी, पोल्याण्ड र बेलायत लगायतका मुलुकमा तीव्र गतिमा आएको आँधीका कारण विभिन्न भौतिक संरचनामा क्षती भएको छ । आँधीका कारण सयौंको संख्यामा हवाइ उडानहरु प्रभावित भएका छन् ।

आँधीले सडक किनारका रुख तथा विजुलीका पोलहरुमा क्षति पुर्याएपछि राजमार्गहरु बन्द भएका छन् भने विद्युत सेवा समेत अवरुद्ध भएको छ । आँधीका कारण उत्तरी सागरमा हराएका २६ वटा कन्टेनहरुहरुको खोजी भइरहेकोे जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds