अमेरिकाको न्यूयोर्कमा गोली चल्दा १ किशोरीको मृत्यु

अमेरिकाको न्यूयोर्कमा गोली चल्दा १ किशोरीको मृत्यु

goli

काठमाडौँ । अमेरिकाको न्युयोर्कमा गोली चल्दा एक जनाको मृत्यु भएको छ। दुई जना घाइते छन् ।

घटनामा १६ वर्षीया किशोरीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

अन्य दुई जनालाई पनि गोली लागेको र उनीहरूको अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

घटनबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

अमेरिकामा बारम्बार बन्दुक आक्रमण हुने गरेका छन्।

एक साताअघि मात्रै भएको बन्दुक आक्रमणमा ६ जनाको मृत्यु भएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds