एमालेको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

एमालेको चुनावी घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

uml

काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टीअध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा घोषणापत्र सार्वजनिक गरेका हुन् ।
सार्वजनिक घोषणापत्रमा विगतमा सरकारमा गरेका काम र आगामी गर्ने कामका विषयवस्तु समेटिएका छन् । जसमा एमालेले धरहरादेखि कुर्था– जयनगर रेल मार्गको निर्माणको समेत चर्चा गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds