सरकारद्वारा आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता

सरकारद्वारा आइतबार सार्वजनिक बिदा दिने निर्णय फिर्ता

pm with mukhye mantri

काठमाण्डौ। सरकारले आइतबार बिदा दिने निर्णय फिर्ता लिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आइतबार बिदा दिने निर्णय फिर्ता लिएको स्वास्थ्यमन्त्री विरोध खतिवडाले जानकारी दिए ।

यसअघि सरकारले परीक्षणकालका लागि भन्दै जेठ १ गतेदेखि दुई दिन बिदा दिने निर्णय गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ