युवतीहरूले यौनका बारेमा यस्ता ८ कुरा सोच्छन्

युवतीहरूले यौनका बारेमा यस्ता ८ कुरा सोच्छन्

SEX

काठमाडौं  । प्राय युवकहरु सोच्ने गर्छन्, युवतीहरु यौनको बारेमा कल्पना गर्दैनन् होला । तर यो गलत हो , एक अध्ययनले बताए अनुसार हरेक युवतीले आफ्नो जीवनमा केही न केही फरक र उत्ताउलो खालको यौन अनुभव गर्न चाहन्छन् भन्ने तत्थ सार्बजनिक भएको छ ।

त्यति मात्रै होइन मौका मिल्ने हो भने युवतीहरु अनौठा अनौठा यौनिक अभ्यासको कल्पनासमेत गर्छन् भन्ने तथ्य सार्बजनिक भएको छ । युवतीहरुले यौनको बारेमा कस्ता कस्ता कुरा सोच्छन् रु आउनुहोस् अध्यनको निष्कर्ष बारे जानकारी लिउँ स्

१। महिला–महिला सेक्सः

सुन्दर युवती देखेर पुरुषहरु मात्र लोभिने होइन महिलापनि लोभिने तत्थ बाहिर आएको छ । लोभिने यतिसम्मकी महिलाहरु सुन्दर युवतीसँग यौन तृप्तीको चाहाना समेत सोच्न पुग्ने गरेको अध्ययनले देखाएको छ ।

२। अन्जान व्यक्तिसँग सेक्स

अपरिचित मानिस देखि जो कोही पनि डराउँछन् । वा अलि धक मान्ने गरिन्छ । तर युवतीहरुमा यो तथ्य मेल नखान सक्छ । महिलालाई अपरिचित पुरुषले छुदा राम्रो मान्ने गरेको अध्ययनले देखाएको छ । नेपाली समाजको सन्दर्भमा युवतीहरुले मुद्धा नै चलाएको उदाहारण पनि छ  ।

तर अध्ययनले के देखाएको छ भने कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुँदै सोच्ने गर्छन् । अध्ययनले भन्छ,‘अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोचाइ हन्छ ।’

३।चरम सन्तुष्टिको चाहनाः
महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन कामना गर्छन् । तर वास्तविक जीवनमा भने त्यस्तो नसोचे झैं व्यवहार गर्छन् ।

४। निर्वस्त्र पारिदिओस्
अधिकांश युवतीलाई अपेक्षा हुन्छ कि उनलाई उठाएर ओच्छ्यानमा लगोस् र सम्पूर्ण कपडा खोलेर क्रिडा गरोस् ।

५। रोमान्स नदी वा समुन्द्रीमा
अधिकांश युवतीहरुलाई नदी वा समुन्द्र किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहना हुने गरेको अध्ययनले देखाएको छ । आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस् भन्ने उनीहरु सोच्छन् ।

६।बाथरुममा मस्तीः
कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहना सधै हुने अध्ययनको भनाइ छ । महिलाहरु सावरको मुनी बढी उत्तेजित अनुभव गर्छन्  ।

७। सभ्य जवर्जस्ती यौन सम्बन्ध राखोस्
कुनै पनि महिलालाई बलात्कृत हुने चाहना हुँदैन । तर कुनै पनि मन परेको पुरुषले जवर्जस्ती यौन सम्बन्ध राखोस् भन्ने चाहना चाँहि उनीहरुमा हुने अध्ययनको निष्कर्ष छ ।

८। भूमिका परिवर्तनः
महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन् । तर कहिले काँहि महिलालाई पुरुष जस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ