भीआइपीको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिएको बिषयमा छानबिन नसकिँदै मेलमिलाप

भीआइपीको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिएको बिषयमा छानबिन नसकिँदै मेलमिलाप

car_laVDU2DliU

पूर्वप्रधानमन्त्री  लोकेन्द्रबहादुर चन्दको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दिएपछि भएको दुर्घटनाका विषयमा सामाजिक सञ्जालमा हुने भएको टिक्का टिप्पणीबाट छानबिन शुरु गरिएपनि छानबिन नै नसकी मेलमिलाप गरिएको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ ।

बा १ झा ९५२७ नम्बरको सशस्त्र प्रहरीको भ्यानले ट्राफिक नियम विपरीत उछिन्न लाग्दा स्कुटरलाई पछिल्लो पाङ्ग्राले ठक्कर दिएको थियो  । सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठका अनुसार भ्यानले पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको बेला शुक्रबार ११ बजे ठक्कर दिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ