आगलागीमा परी २७ जना अग्नी नियन्त्रकसहित ३० जनाको मृत्यु

आगलागीमा परी २७ जना अग्नी नियन्त्रकसहित ३० जनाको मृत्यु

agolagi

आगलागीमा परी चीनको दक्षिणी सिचुआन प्रान्तमा ३० जनाको मृत्यु भएको छ ।आगलागी पनयरनत्रणका लागि गएका २७ जना अग्नी नियन्त्रक सहित ३० जनाको मृत्यु भएको हो । आगो निभाउन गएका तीन स्थानीय बासिन्दा भने शनिबार दिउसोसम्म सम्पर्क आएका थिएनन् । अचानक हावाहुरी आएपछि आगलागी भएको आपतकालिन व्यवस्थापन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ