चोरीको २३ लाख प्रहरीसँग भागबन्डा लगाएपछि रिहाई

चोरीको २३ लाख प्रहरीसँग भागबन्डा लगाएपछि रिहाई

Police

प्रतिकात्मक चित्र

धनगढी । दशरथचन्द नगरपालिका वडा नम्बर ४ का नीरजबहादुर चन्दलाई केही दिनअघि अत्तरियाबाट प्रहरीले चोरीको २३ लाख ३८ हजार रुपैँयासहित पक्राउ गरेर जिल्ला प्रहरी कैलालीमा बुझायो । प्रहरीले एक दिन थुनामा राखेर र चार दिन तारेखमा बोलाएर अनुसन्धान गर्दा चन्दले उक्त पैसा भारतबाट कमाएर ल्याए भनेपछि प्रहरीले उनलाई धनगढी उपमहानगरपालिका–५ का शन नेपाल तरुण दलका पूर्वधनगढी नगर अध्यक्ष रोशन सिंहको जिम्मा लगायो ।
तर, पुन बैतडी प्रहरीले चैत १६ गते नीरजलाई उक्त रकम भारतको राजस्थानबाट चोरेर ल्याएको पक्राउ गर्याे । नीरजका आफन्त देवबहादुर चन्दले कैलाली प्रहरीले १३ लाख रकम लिएर छाडेको समाचार अन्नपूर्ण पोष्टले प्रकाशन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ