सरकारले असारदेखि पाइपलाइनबाटै नेपालमा डिजेल ल्याउने

सरकारले असारदेखि पाइपलाइनबाटै नेपालमा डिजेल ल्याउने

paep

आगामी असारदेखि नेपालमा पाइपलाइनबाटै डिजेल आयात हुने भएको छ। नेपाल–भारत पेट्रोलियम पाइपलाइन बिच्छ्याउने काम अन्तिम चरणमा पुगेसँगै जुनदेखि पाइपलाइनमार्फत् डिजेल आयात हुन लागेको खबर आजको कारोबार दैनिकमा भीम गौतमले लेखेका छन्।

पटना- मोतिहारी- बतितापुर पाइपलाइन परियोजनाका कन्ट्रक्सनतर्फका महाप्रबन्धक एनके पाण्डाले सबै प्रक्रिया पूरा गरेर आगामी जुनदेखि नेपाललाई पाइपलाइनमार्फत डिजेल दिन सकिने बताए ।

परियोजनाका अनुसार ७० किलोमिटर पाइपलाइनमध्ये भारततर्फको निर्माण पूरा भइसकेको छ । नेपालतर्फको ६३.२ किमीमध्ये ७.५ किमी मात्र निर्माण गर्न बाँकी छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ