न्यायालयदेखि कार्यालयसम्मै बिचौलियालाई मस्ती, सेवाग्राहीलाई सास्ती

न्यायालयदेखि कार्यालयसम्मै बिचौलियालाई मस्ती, सेवाग्राहीलाई सास्ती

paisa

प्रतिरात्मक चित्र

आजको राजधानी दैनिकले यातायात व्यवस्था कार्यालयमा हुने गरेको अनियमितता तथा बेथितिको समाचारकालाई ‘सेवाग्राहीलाई सास्ती, बिचौलियालाई मस्ती’ मुख्य समाचारका रुपमा छापेको छ । कार्यालय समय शुरु हुनुअगावै सेवाग्राहीको भीडले यातायात व्यवस्था कायाृलय चावहिल र स्वयम्भूस्थित सानो भ¥याङमा बाक्ले चहलपहल हुने गर्छ । सेवाग्राहीहरु काम फत्ते गर्न सरकारी कर्मचारीको भन्दा बिचौलियाको सम्पर्कमा जाने गरेको समाचारमा उल्लेख गरिएको छ ।

सित्तैमा अनलाइन फार भर्न ३ सय तिर्न बाध्य हुने गरेको पाइन्छ । यहाँको बेथिति रोक्न सम्भव रहेको बिज्ञहरुले बताइरहँदा सम्बन्धित निकायले भने बेवास्ता गरेको जनाइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ