बम विस्फोट हुँदा ३ जनाको ज्यान मृत्यु,१९ घाइते

बम विस्फोट हुँदा ३ जनाको ज्यान मृत्यु,१९ घाइते

blast_in_eastern_afghanistan_

पूर्वी अफगानिस्तानको जलालावाद शहरमा शनिबार दोहोरो बम विस्फाेटमा परेर तीन जनाले ज्यान गुमाएको र १९ जना घाइते भएको सरकारका प्रवक्ताले बताएका छन् ।  ‘हताहत हुनेहरुमा २ बालबालिका र ८ सुरक्षा बलका अधिकारीहरु रहेका छन्, ’नांगरहार प्रान्तीय सरकारका प्रवक्ता अतुल्लाह खोग्यानीले भने । धमाकाको कारणबारे भने थाहा नभइसकेको उनले बताए ।

यो घटनाबारे अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन । आतंकवादी समूह र अफगान सुरक्षा बलबीच हुने लडाइमा कैयौं सर्वसाधरणले अनाहकमा ज्यान गुमाउँदै आएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ