नेपाल फर्सीको बीउमा पनि परनिर्भर !

नेपाल फर्सीको बीउमा पनि परनिर्भर !

pumpkin

आर्थिक वर्ष २०७६/७७ का लागि १५ खर्बको बजेट ल्याउने तयारी गरिएको र फर्सीको बीउ आयातमा नेपालले वार्षिक एक करोड बढी खर्च गरिरहेको समाचार राजधानी दैनिकले  पहिलो पृष्ठमा समेटेको छ ।

धादिङ घर भई हाल कलंकी बस्दै आएका ३० वर्षीय फर्सी व्यवसायी गोपाल पौडेलका अनुसार उनले विगत तीन वर्षदेखि अमेरिकाबाट फर्सीको बीउ आयात गरेर व्यवसाय गर्दै आएका छन् । चालु आर्थिक वर्षमा मात्रै अमेरिकाबाट पाँच टन फर्सीको बीउ आयात गरेको उनले बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ