माओवादी आक्रमणबाट ५ जनाको मृत्यु !

माओवादी आक्रमणबाट ५ जनाको मृत्यु !

india

भारतको छत्तिसगढमा माओवादी चरमपन्थी आक्रमणमा भारतीय जनता पार्टी (भाजपा) का एक विधायकसहित पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विधेयक भीमा मान्डवी, उनका ड्राइभर र तीन सुरक्षाकर्मी छन् । दन्तेवडा जिल्लाको श्यामगिरी पहाडमा पर्ने दन्तेवाडा सुकमा रोडको नकुलनार भन्ने स्थानमा आक्रमण भएको डीप्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बन्दुकधारीले विधयकको टोलीमाथि आक्रमण गर्नुका साथै गाडीमा बम हानेको थियो । विस्फोटमा बुलेटप्रुफ गाडी क्षतविक्षत भएको छ । दन्तेवाडामा ११ अप्रिलमा पहिलो चरणको चुनाव हुँदैछ । यो आक्रमण चुनाव प्रचारको अन्तिम दिनमा भएको हो

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ