भाषण निकै पूराना भए, काठमाडौँमा रेल कहिले आउला ?

भाषण निकै पूराना भए, काठमाडौँमा रेल कहिले आउला ?

Train-

काठमाडौँ – रेल सपना नेपालीका लागि नयाँ होइन । केपी ओली सत्तामा आएपछि मुलुकमा चाँडै रेल ल्याउँछौ भनेर गरेका भाषण निकै पूराना भइसकेका छन् । त्यसैले यति बेला आमजनताको जिज्ञासा छ– भारत वा चीनबाट त्यस्तो रेल काठमाडौँ कहिले आउला ?

चिनियाँ पक्षले प्रतिबद्धताअनुसार रेलमार्ग निर्माणमा पहल गरेको छैन भने भारतीय पक्षले पनि अध्ययन मात्र गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।

दुवै तर्फाट काठमाडौँसम्म आउने रेलको सम्भाव्यताको प्रारम्भिक अध्ययन भएको छ । चिनियाँ पक्षले रकमसमेत निकालिसकेको छ भने भारतीय पक्षले सम्भावना रहेको बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ