धूलो सहितको आँधीका कारण भारतमा ४१ जनाको मृत्यु

धूलो सहितको आँधीका कारण भारतमा ४१ जनाको मृत्यु

india

नयाँ दिल्ली: भारतका ७ राज्यहरुमा आँधीका कारण ४१ जनाको मृत्यु भएको र ४० जना घाइते भएको दैनिक भास्करले जनाएको छ । भारतको गुजरात,मध्यप्रदेश, राजस्थान,नयाँ दिल्ली, झारखण्ड, हिमाचल र हरियाणामा आँधी र अत्याधिक वर्षाले सबैभन्दा बढी क्षति गरेको बताइएको छ।

केन्द्र सरकारले आँधीका कारण मृत्यु भएका मानिसहरुको परिवारलाई दुई लाख र घाइतेहरुलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेको छ। राज्य सरकारले पनि मृतकहरुलाई दुई लाख दिने निर्णय गरेको छ।

आँधीका कारण धेरै घरहरुमा क्षति भएको छ भने धेरै स्थानमा बिजुलीका पोलहरु ढलेको बताइएको छ। मंगलबारबाट सुरु भएको आँधी बिहीबारसम्म जारी रहने सम्भावना रहेको भारतको मौसम विभागले जनाएको छ। त्यसैले केही दिन

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ