त्रिवि नतिजा : ४० पूर्णाङकमा ४२ नम्बर आयो !

त्रिवि नतिजा : ४० पूर्णाङकमा ४२ नम्बर आयो !

markshet

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले गरेको त्रुटिका कारण एक बिद्यार्थीले पूर्णाङक भन्दा बढि नम्बर प्राप्त गरेका छन् । त्रिविले परीक्षार्थीलाई प्राप्ताङक दिँदा गरेको त्रुटिका कारण एक विद्यार्थीले ४० नम्बर पूर्णाङक भएको ‘जिओलोजी प्राक्टिकल’ विषयमा ४२ नम्बर पाएका हुन् ।

बीएस्सी चौथो वर्षको विषयमा यस्तो त्रुटि भएको हो । यो विषयमा उत्तीर्णाङक १६ छ । परीक्षा नियन्त्रण कार्यालयले भने छपाई त्रुटिका कारण यस्तो समस्या भएको बताएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ