एजेन्सी–स्वास्थ्यसम्बन्धी कैयौँ समस्याको एक प्रमुख कारण अनिद्रा पनि हो । त्यसैले निद्रासँग सम्बन्धित जुनसुकै समस्यालाई गम्भीरतापूर्वक लिन जरुरी छ । अन्यथा विभिन्न स्वास्थ्यसमस्याको सिकार भइन्छ ।
यस्ता कारणले लाग्दैन निद्रा
१. जीवनशैली तनावपूर्ण भएमा ।
२. काममा बढी चाप भएमा ।
३. राति ढिलोसम्म जागा रहेमा ।
४. सुत्ने समयमा यात्रा गरेको अवस्थामा ।
५. स्वास्थ्य अवस्था बिग्रेको अवस्थामा ।
६. कुनै औषधिको सेवनले पनि निद्रालाई असर गर्छ ।
७. कैफिन, निकोटिनको अत्यधिक सेवन निद्रा कम हुनु ।
यी हुन् निद्रा लगाउने उपाय
१. राति निश्चित समयमा सुत्ने बानी बसाल्ने ।
२. सुत्नुभन्दा एक घण्टापहिले मानसिक तनावयुक्त कामबाट मुक्त हुने ।
३. सक्रिय जीवनशैली अपनाउने ।
४. सकारात्मक सोच राख्ने ।
५. सुत्नुपहिले धेरै खाना र पेय पदार्थको सेवन नगर्ने ।
६. सुत्नुपहिले चिसो दूधमा मह मिलाएर पानी पिउने ।
७. रक्सी र धूम्रपानको सेवन नगर्ने ।
८. कुनै पुस्तक पढ्ने वा संगीत सुन्ने ।
९. योग, प्राणायाम र ध्यान गर्ने बानी बसाल्ने ।
१०. सुत्नुभन्दा पहिले ग्रिन टी पिउने ।
सम्बन्धित खबर
रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै विदेश भ्रमण नजान प्रधानमन्त्रीको निर्देशन
पोखरा-१५ मा विविध कार्यक्रमको आयोजना गरी धान दिवस मनाइयो
र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
पर्वत फलेवास–अर्मादी सडकखण्ड निर्माणमा ढिलासुस्ती
जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग