पोखरा : पोखरा विश्वविद्यालयमा विद्यार्थी संगठनहरुले गरेको बिरोध प्रदर्शनमा प्रहरीले हस्तक्षप गर्दा एक विद्यार्थी घाइते भएका छन् ।
विश्वविद्यालयले नियम विपरित भर्ना गरेको विद्यार्थीलाई परीक्षामा सहभागि गराउन सर्वाेच्चले दिएको आदेशको विरोधमा आइतबार विद्यार्थीहरुले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षप गर्दा विद्यार्थी मुकेश मेहता घाइते भएका हुन् ।
क्याम्पसले भर्ना गरेको तीन सय ४४ विद्यार्थीलाई परीक्षामा सहभागि गराउन सर्वोच्चले आदेशको दिएको थियो । सोहि आदेशको विरोधमा अनेरास्ववियु, अखिल (क्रान्तिकारी), नेविसंघका विद्यार्थीहरुले प्रदर्शन गर्दै केन्द्रीय क्याम्पसका सम्पूर्ण कार्यकक्षमा तालाबन्दी गर्न खोज्दा प्रहरीको हस्तक्षेपबाट मेहता घाइते भएका हुन् । हाल उनको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
सम्बन्धित खबर
रमेश पौडेलको नेतृत्वमा पत्रकार महासंघ गण्डकी, महासचिवमा जमुना
१३औं पोखरा महोत्सवको सह–प्रायोजकमा साकुरा डिजाइनर एण्ड विल्डर्स
पोखरा महानगरपालिकाको विशेष नगरसभा सम्पन्न
पत्रकार महासंघ कास्कीको अध्यक्षमा माधव बराल निर्वाचित
कास्कीको मादीमा दुर्गालाई आगो लगाएर फरार उमेश पक्राउ
गण्डकी प्रदेशसभा सदस्य सुनिता थापाले लिइन् शपथ
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो