मर्नुअघि जब एक पुरुषले श्रीमतिले विष पिलाएको भन्दै भिडियो बनाए ..

मर्नुअघि जब एक पुरुषले श्रीमतिले विष पिलाएको भन्दै भिडियो बनाए ..

poision

एजेन्सी : भारत उत्तर प्रदेशको आगराका एक पुरुषले आफू मर्नुभन्दा केहीअघि एक भिडियो बनाउँदै श्रीमतिले मार्न खोजेको आरोप लगाएका छन् । मृत्युअघि रेकर्ड गरिएको भिडियोमा अवधेश नामका ती व्यक्तिले श्रीमतिले दुधमा विष मिसाएर पिउन दिएको बताएका हुन् । यो घटना शनिबार राति भएको हो ।

अवधेशको मृत्युको चार दिनअघि मात्रै ससुरालीतर्फका नातेदार उनको घरमा आएको जनाइएका छ । ससुरातीतिरकाले पनि अवधेशमाथि श्रीमति कुट्ने गरेको आरोप लगाएका छन् । ‘यो घटनामाथि अनुसन्धान भइरहेको छ, दोषीमाथि कारवाही हुनेछ,’ बरिष्ठ प्रहरी अधिकारी अमित पाठकको भनाई उद्धृत गर्दै एनडीटीभीले छापेको समाचारमा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ