हेलिकप्टर युद्धक विमानजस्तै उल्टियो पल्टियो, दुर्घटनामा परेन ! (भिडियो)

हेलिकप्टर युद्धक विमानजस्तै उल्टियो पल्टियो, दुर्घटनामा परेन ! (भिडियो)

heli accident

एजेन्सी : प्राय हेलिकप्टर सरल तरिकाले उड्छन्। तर एक यस्तो हेलिकप्टरको भिडियो यतिबेला सार्वजनिक भएको छ। जुन सबैलाई रोचक लाग्नसक्छ । उडिरहेको हेलिकप्टर युद्धक विमानजस्तै उल्टिने र पल्टिने गरेको भिडियो सार्वजनिक भएपछि यतिबेला यो चर्चाको विषय बनेको छ।

उल्टिने र पल्टिने गर्दासमेत हेलिकप्टर दुर्घटनामा पर्दैन। न्युयोर्क शहरस्थित म्यानह्याटनमा हेलिकप्टर पाइलट आरोन फिजराल्डले रेडबुल एक्रोबेटिक हेलिकप्टर उडाएका हुन् । शुक्रबार फिजराल्डले हेलिकप्टरमार्फत आफ्ना कौशल प्रदर्शनगर्दा मानिसहरु चकित बने।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ