गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
एजेन्सी । भेनेजुयलाको अक्कारिगुवा शहरमा रहेको कारागारमा झडप हुंदा कम्तिमा २९ जनाको मृत्यु भएको छ । घटनामा परि कम्तिमा १९ जना प्रहरी घाईते भएका छन् । बन्दीहरुसंग हतियार रहेको र उनीहरुले ग्रिनेट विष्फोट गराएको प्रहरीले जनाएको ।
उनीहरुले आगन्तुकहरुलाई समेत बन्दी बनाएका थिए । ठूलो संख्यामा रहेका बन्दीहरु भाग्ने प्रयास गरेपछि प्रहरीको विशेष बलले उनीहरुलाई रोक्ने प्रयास गरेको थियो । नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको छ ।
२ सय ५० जना अट्ने क्षमता रहेको कारागारमा ५ सय ४० बन्दी रहेका थिए । भेनेजुयलाका कारागारहरुका पछिल्ला केही वर्ष यता हिंसाका घटना बढेका छन् । गत वर्ष मार्चमा एउटा कारागारमा झडप हुंदा ६८ जना बन्दीको मृत्यु भएको थियो ।
सम्बन्धित खबर
रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै विदेश भ्रमण नजान प्रधानमन्त्रीको निर्देशन
पोखरा-१५ मा विविध कार्यक्रमको आयोजना गरी धान दिवस मनाइयो
र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
पर्वत फलेवास–अर्मादी सडकखण्ड निर्माणमा ढिलासुस्ती
जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग