सलमान खानले कट्रिनालाई विवाह गरेर बच्चा जन्माउन सल्लाह दिएका छन् । वास्तवमा, सलमान र कट्रिना एक इन्टरटेन्मेन्ट वेबसाइटमा आफ्नो नयाँ फिल्म भारतको प्रोमोशन गर्न पुगेका थिए । यतिबेला जब सलमानलाई ‘कट्रिनाका लागि वैकल्पिक करियरको रुपमा के गर्ने सल्लाह दिनुहुन्छ’ भन्ने प्रश्नको जवाफमा उनले भने, ‘उनले विवाह गर्नुपर्छ र बच्चा जन्माउनुपर्छ ।’
कट्रिनाले कराउँदा भने, ‘विवाहका लागि पनि कोसिस आवश्यक’
कट्रिनाले प्रश्न व्यवसायिक जीवन जस्तै डाक्टर वा इन्जिनियर बन्नेबारे सोधिएको हो भनेर सलमानलाई सम्झाइन् । तर सलमान आफ्नै कुरा अडिग भए । उनले भने, ‘विवाह र बच्चाका लागि पनि अत्यधिक कोसिसको आवश्यता पर्छ ।’
सलमान र कट्रिनाले पहिलो पटक मेने प्यार किया (सन् २००५) मा काम गरेका थिए । त्यसपछि उनीहरु पार्टनर, युवराज, एक था टाइगर र टाइगर जिन्दा हे जस्ता करिब आधा दर्जन फिल्ममा सँगै काम गरिसकेका छन् । अली अब्बास जफरको निर्देशनमा बनेको उनको ‘भारत’ फिल्म जून ५ मा रिलिज हुने तयारीमा छ ।
सम्बन्धित खबर
रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै विदेश भ्रमण नजान प्रधानमन्त्रीको निर्देशन
पोखरा-१५ मा विविध कार्यक्रमको आयोजना गरी धान दिवस मनाइयो
र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
पर्वत फलेवास–अर्मादी सडकखण्ड निर्माणमा ढिलासुस्ती
जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग