इस्लामाबाद । पाकिस्तानको एक अस्पतालमा एयर कण्डिसनिङ (एसी) सिस्टम फेल हुँदा आठ नवजात शिशुको मृत्यु भएको छ । समाचार एजेन्सी सिन्हुआका अनुसार साहिवालका डेपुटी कमिश्नर जमान वट्टले पञ्जाब सरकारको विशेष स्वास्थ्य सेवा एवं मेडिकल शिक्षा विभागलाई लेखेको पत्रमा नवजात शिशुको मृत्यु भएको उल्लेख छ ।
साहीवालको जिल्ला मुख्यालय अस्पतालमा बाल चिकित्सा वार्डमा एसी सिस्टम बिग्रिएपछि नवजात शिशुको मृत्यु भएको खबर पाएपछि आफू अस्पताल पुगेको भन्दै उनले पत्रमा भनेका छन्, ‘‘म सिधै वार्डमा पुगे । एसी बिग्रिएको रहेछ । वार्डामा तापक्रम असामान्य थियो ।’’
पञ्जाबका स्वास्थ्य विभागका प्रवक्ताले घटनाको छानविनका लागि समिति गठन गरिएको बताएका छन् । पञ्जाबका मुख्यमन्त्री उस्मान बुजदाकले घटनाको जानकारी लिँदै अनुसन्धान प्रतिवेदन तत्काल दिन निर्देशन दिएका छन् । नवभारत टाइम्सबाट
सम्बन्धित खबर
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो
नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत