एसइई परीक्षाको नतिजा असार ५ मा आउने

एसइई परीक्षाको नतिजा असार ५ मा आउने

edcution bord

एसईई परीक्षा २०७५ को नतिजा यहि असारको पहिलो साता प्रकाशित गर्ने निर्णय भएको छ । राष्ट्रिय परीक्षा बोर्ड नियन्त्रण कार्यलय सानोठिमीका अनुसार असार ५ गते नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो ।

परीक्षा बोर्डले हालै सूचना प्रकाशित गरी कपि जाँचको काम सकिएको र डाटा इन्ट्रीको काम धमाधम भएको जनाएको छ । जेठ ३० गतेसम्ममा डाटा इन्ट्री सकेर ५ गते असारमा नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको बोर्डले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds