मन्त्री पण्डितले भने: लोकसेवाको विज्ञापन रद्द गर्नुपर्ने निर्देशनको औचित्य पुष्टि गरेर देखाइयोस्

मन्त्री पण्डितले भने: लोकसेवाको विज्ञापन रद्द गर्नुपर्ने निर्देशनको औचित्य पुष्टि गरेर देखाइयोस्

lalbabu

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले खुलाएको विज्ञापन रद्द गर्नुपर्ने कारण नरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने गरको निर्णयको पुष्टि हुनुपर्ने बताएका हुन् ।

लोक सेवा आयोगले संवैधानिक, कानुनी र लोकसेवा आयोग ऐन, तथा त्यसको मूल्यमा आधारित रहेर विज्ञापन खुलाइएको भन्दै समितिले दिएको निर्देशनको कुनै औचित्य नभएको दाबी गरे ।  सो विज्ञापन रद्द गर्न दिइएको निर्देशनको औचित्य पुष्टि गरेर देखाउन समितिलाई चुनौति समेत दिएका छन्।

विज्ञापनका सम्बन्धमा उठका संवैधानिक प्रश्नको संर्वोच्च न्याय निरुपण गर्नेमा कुनै दुइमत नभएको भन्दै वित्तापन खारेज गर्नुपर्ने अवस्था नरहेको दाबी गरेका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ