चिकित्सकको लापरबाही : शल्यक्रिया गर्दा बिरामीको आन्द्रा काटिएर ज्यान गयो

चिकित्सकको लापरबाही : शल्यक्रिया गर्दा बिरामीको आन्द्रा काटिएर ज्यान गयो

Death person

काठमाडौं– चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गर्दा चाबहिलस्थित ओम अस्पताल बिहीबार तनावग्रस्त बनेको छ । पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको पाँच दिनपछि सिन्धुपाल्चोककी रामप्यारी थापाको बिहीबार मृत्यु भएको थियो ।

गत शुक्रबार अस्पताल भर्ना भएकी उनको शनिबार डा रवीन कोइरालाले ल्याप्रोस्कोपी विधिबाट शल्यक्रिया गरेका थिए ।

शल्यक्रिया गर्दा आन्दा काटिएको र तुरुन्त उपचार नगरेकाले संक्रमण फैलिएर मृत्यु भएको थापाका आफन्तले आरोप लगाएका छन् । कान्तिपुर दैनिकमा विस्तृतमा खबर छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

पोखरा जेसीजको अध्यक्षमा सुमन पहारी विजयी

ट्रेन्डिङ