शिक्षक सेवामा फेल भएका तर योग्यलाई करारमा नियुक्ति (सूचिसहित)

शिक्षक सेवामा फेल भएका तर योग्यलाई करारमा नियुक्ति (सूचिसहित)

sikxek

काठमाडौ । शिक्षक सेवा आयोगले स्थायी पदका लागि भएको परीक्षामा सफल नभएपनि योग्यताक्रम अनुसार देशभरी रिक्त रहेको पदका लागि अस्थायी नियुक्ति गर्न योग्यहरुको नामावली प्रकाशन गरेको छ ।

माध्यमिक तहको करार योग्यताक्रम सूची प्रकाशित गरेको हो । आयोगबाट खुला प्रतियोगितात्मक परीक्षाद्वारा सामुदायिक विद्यालयमा रिक्त शिक्षक पदपूर्तिका लागि प्रकासशत विज्ञापन लिइएको लिखित परीक्षा र अन्र्तवार्तामा स्थायी नियुक्तिका लागि सिफारिस हुन नसकेका लाई मेसी शैक्षिक सेवा आयोग नियमावली २०५७ को नियम १४ बमोजिम करार शिक्षक नियुक्त गर्ने आयोगले निर्णय गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ