बाबुराम भट्टराईले यसरी मनाए योग दिवस (फोटोफिचर)

बाबुराम भट्टराईले यसरी मनाए योग दिवस (फोटोफिचर)

D9jDg03UIAAg6GL_2031840959

काठमाडौं । आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्र संघको साधारण सभाले सन् २०१४को डिसेम्बर ११ मा जुन २१लाई अन्तर्राष्ट्रिय योग दिवस वा विश्व योग दिवसको रुपमा मनाउने निर्णय गरेको थियो । सोही अनुसार पाँचौ योग दिवस नेपाल समेत विश्वका विभिन्न भागमा मनाइँदैछ ।

यसै सन्दर्भमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ट्विट गर्दै केही तस्बिरहरुपनि सार्वजनिक गरेका छन् । उनले भनेका छन्,‘‘नियमित योगाभ्यास गरौं । स्वस्थ र सुखी बनौं । अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना ।’’

https://www.facebook.com/DrBaburamBhattarai/photos/pcb.1598554243615413/1598553990282105/?type=3&__tn__=HH-R&eid=ARCkJTKYKdrtPkGWiDmC5_3FbKECcIjdFzEBbXTlMAB5KTD0pxS1SZkCNStTbsDOb6xD4AHXD1MJIZfT&__xts__%5B0%5D=68.ARDdEK5aCSPnUc5922lADsfX2Mu7z7D3HW9q5N3Pr41WnCMy2cPL4ihAlU_EtfCd3ffew_uRX5mZ2YWV_iq9oS0nSka8SNsMP86ym2ThtFmTExvemC95q2oOJ0LhyL-XNi5YdktTW63ntFGi8yF-M-89hdPz87BnsFMspFNzeZB0OHTcbZbQvj5C5Ki-W8wNgtYFupeTpL-K7uIqqCtSxg6A8XygZA9hmF4c-Iqo-BF35r-Dr1A8CwIU4X1TiMYRFcof6FGk4nSiS_tL2qkGNd38iu4CZC6qQshu_V-B7Ng6Xbhpdgl_N7hHC1T0U0oLmbhplP9iG4sxI2Ro3roIDwl-Ds_KexkcGmsPySffhV8IGJa5dPUNv9A

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ