प्रहरीबाट जिल्ला इन्चार्ज मारिएको भन्दै भोली विप्लवले नेपाल बन्द गर्ने

प्रहरीबाट जिल्ला इन्चार्ज मारिएको भन्दै भोली विप्लवले नेपाल बन्द गर्ने

biplove-1-1

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले असार १० गते नेपाल बन्दको घोषणा गरेको छ । गत बिहीबार सर्लाहीमा प्रहरीको गोलीबाट पार्टी जिल्ला इन्चार्ज कुमार पौडेल मारिएकोमा विरोध जनाउँदै नेकपाले भोली बन्द घोषणा गरेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ