काठमाडाैं– सानैदेखि मोडलिङ्ग र नृत्यमा निक्कै अभिरुचि राख्ने पुर्ब धरानकी स्थायी बासिन्दा हुन् सोफिया लिम्बु । स्कुले जिवन देखि नै आफ्नो नृत्य कला प्रदशन गर्दै सबैको मन जित्न सफल हुदै आएकी लिम्बु अहिले भने सफल नायिका बन्ने सपना सहित आफुलाई फिट र अब्बल बनाउनमा ब्यस्त छिन ।
बिगत ५ वर्ष काठमाडाैंलाइ कर्म थलो बनाउदै आएकी छन् । उमेरले भर्खरै २२औ बसन्तमा पुगेकी लिम्बु सुन्दर लुक्स आकर्षक फिगरले सबैको मन तान्छ । ५ .३ उचाइ रहेकी सोफियाले अहिले थुप्रै फेसन वाक फोटो सुट र स्टेज कार्यक्रममा आफुलाई प्रस्तुत गराउदै आएकी छन् । आइटम नृत्य मा अब्बल र शौखिन सोफी छिट्टै नया भिडियो मार्फत दर्शक सामु आउने पनि जनाइन ।

अहिले सम्म प्रेम सम्बन्ध नरहेको तर प्रपोज भने अत्याधिक आउने स्वीकार गर्छिन इमान्दार आफुलाई बुझ्ने र मायालु युवा आफ्नो रोजाइमा रहेको बताउने मोडल लिम्बु नायक भुवन केशी र नायिका करिश्मा मानन्धरको आफु ठुलो फ्यान रहेको बताउछिन । खोजे जस्तो प्रोजेक्ट र स्क्रिप्ट टिम रोल पाय जस्तो सुकै सिन दिन आफु तयार रहेको पनि बताइन ।

नेपालि चलचित्र क्षेत्रको कुन नायक संग स्क्रिन सेयर गर्ने इच्छ् छ भने प्रश्नमा नायक अनुप बिक्रम शाही र प्रशान्त ताम्राकार आफ्नो पहिलो रोजाइ भएको प्रस्ट पारिन । सेक्सको बिषयमा जिज्ञासा राख्दा सेक्स भगवानले र प्रकृतिले दिएको सुन्दर उपहार हो जुन चाहि २ फरक लिङ्ग बिच सहमतिमा हुदा बेट्टर तर आफु अहिले सम्म भर्जिन रहेकाले यसको बारेमा खासै जानाकारी नरहेको भनेर सरल र सजिलो जवाफ फर्काइन ।
थुप्रै म्युजिक भिडीयो र फिल्मको अफर आउने तर आफु राम्रो टिमको प्रतिक्षामा रहेकाले सम्बभव त् अब आगामी महिनामा नै नया भिडीयो मार्फत आउने मा ढुक्क रहेको सोफिलाई दर्शकले मन पराइदिन र साथ् सपोर्टको पनि अनुरोध गरेकि छन् । सेक्सी बोल्ड नायिका सोफिया लाइ छोटो समयमा धेरै को रोजाइ बन्न सफल भैसकेकी छन् ।



सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ