उर्जामन्त्रीले संसदमा ‘विद्युत सप्लाइ’ भन्नासाथ गयो बत्ती

उर्जामन्त्रीले संसदमा ‘विद्युत सप्लाइ’ भन्नासाथ गयो बत्ती

sf7df8f}F, ( c;f/ -/f;;_ M k|ltlglw;efsf] ;f]daf/sf] a}7sdf ljlg

काठमाण्डौ । संसदमा उर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले बोल्दै गर्दा बैठकमा बत्ती गएको छ ।

सभामुख कृष्णबहादुर महराले शून्य समय सकिएको र विशेष समय शुरु भएको भन्दै सार्वजनिक महत्वका विषयमा बोल्नका लागि मन्त्री पुनलाई समय दिएका थिए ।

रोष्ट्रममा पुगेर मन्त्री पुनले आफ्नो कुरा सुरु गर्दै ‘माननीय सांसदहरुले विभिन्न जिल्लाका बाढी, डुबान, पहिरो त्यसैगरी विद्युत सप्लाइसम्बन्धी’ बत्ती गएको थियो । करिब एक मिनेटमा विद्युत आएपछि उनले हाँस्दै भने, “धन्यवाद, कमसेकम समयमै आयो ।”

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ