प्रधानमन्त्री ओली स्वदेश फर्किदै

प्रधानमन्त्री ओली स्वदेश फर्किदै

kp-oli1

काठमाण्डौ । नियमित चेकजाँचका लागि शनिबार सिंगापुर गएका प्रधानमन्त्री ओली स्वदेश फर्किदैछन् । चेकजाँच पछि ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको रिर्पोट आएको जनाएको छ ।

ओलीले सिंगापुरस्थित नेशनल युनिर्भसिटी हस्पिटलमा स्वास्थ्य परीक्षण गराएका थिए । प्रधानमन्त्री ओली साउन १८ गते ९ सदस्यीय टोलीसहित सिंगापुर गएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ