यसरी झुल्किइन दुबईमा करिश्मा……(फोटोफिचर)

यसरी झुल्किइन दुबईमा करिश्मा……(फोटोफिचर)

karisma-3

पाली चलचित्र उद्योगकी सदाबहार नायिका करिश्मा मानन्धर, एकताकाका चकलेटी हिरो रमेश उप्रेतीको परिवार यतिबेला दुबई भ्रमणमा छ । निर्माता विनोद मानन्धर छोरी कविता र रमेश उप्रेती पत्नी किरण पनि सो यात्रामा छन् ।

पाँच दिने भ्रमण क्रममा रहेका कलाकारहरु युएईका मुख्य पर्यटकीय स्थल, डेजर्ट सफारी, भेटघाटमा व्यस्त छन् । टोलीले रस अल खेमा र अलएनको समेत भ्रमण गर्नेछ ।

युएईको भौतिक विकास, सार्वजनिक सुविधा र कलासंस्कृतिको बारेमा जान्ने उदेश्य लिएर यो भ्रमण गर्न लागेको नायिका मानन्धरले जानकारी दिएकी छन । उनले सामाजिक सञ्जालमा फोटो सार्वजनिक गरेकी छन् । नायक उप्रेतीले पटकपटक युएईको भ्रमण गरे पनि प्रत्येक पटक देखिने नयाँ नयाँ दृश्यले आफूलाई लोभ्याउने गरेको बताएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ