फेरि बढ्यो सुनको मूल्य, ९२ हजारमा कारोबार

फेरि बढ्यो सुनको मूल्य, ९२ हजारमा कारोबार

sun

काठमाडौ । नेपाली बजारमा आज सुनको मुल्य बढेकोे छ । शुक्रबार घटेको सुनको मुल्य आज तोलामा १०० रुपैयाँले बढेकोे हो । सोमबार छापावाला सुनको मुल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ रहेको छ ।

त्यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ८ सय ६५ रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मुल्य बृद्धि भई तोलाको ९९० रुपैयाँमा कारोवार भैरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ