कति छ आज सुनको मूल्य ?

कति छ आज सुनको मूल्य ?

sun

नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । बिहिबार तोलामा ९८ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज पनि सोहि मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज तोलामा १० रुपैयाँले बढेर तोलाको १३ सय ७० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ