Gandak News
Our News Your Views

सुनचाँदीको मूल्य स्थिर, तोलाको कति ?

  • 17
    Shares

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।  मंगलबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९७ हजार रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि मंगलबारको जति नै १ हजार ३४० रहेको नेपाल सुनचँँदी व्यवासयी महासंघले जनाएको छ ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस