सुनचाँदीको मूल्य स्थिर, तोलाको कति ?

सुनचाँदीको मूल्य स्थिर, तोलाको कति ?

gold

प्रतिकात्मक तस्विर

नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।  मंगलबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन तोलामा ९७ हजार रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि मंगलबारको जति नै १ हजार ३४० रहेको नेपाल सुनचँँदी व्यवासयी महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ