आज कति मुल्यमा हुँदैछ सुनको कारोवार ?

आज कति मुल्यमा हुँदैछ सुनको कारोवार ?

sun

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज स्थिर रहेको छ । आइतबार सुनको मूल्य तोलामा ९३ हजार ३ सयमा कारोबार भएको आज पनि सोहि मूल्य रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ८ निर्धारण गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ११५० रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ