घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

sun

बिहीबार सुनको मूल्य एकैदिन १३ सयले घटेको छ। बुधबार सुन तोलामा ९६ हजार ७ सयमा कारोबार भएको थियो। आज सुन प्रतितोला ९५ हजार चार सयमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी, चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय ३० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन चाँदी १३ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय २० अमेरिकी डलरमा कायम छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ