सुनको भाउ तोलामा ६ सयले बढ्यो

सुनको भाउ तोलामा ६ सयले बढ्यो

sun

सुनको भाउ तोलामा ६ सयले बढेको छ । सोमबार ९२ हजार २ सयमा कारोबार भएको छापावल सुनको भाउ मंगलबार ९२ हजार ८ सय पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि महासंघले तेजाबी सुनको भाउ प्रतितोला ९२ हजार तीन सय तोकिएको छ । यस्तै चाँदीको प्रतितोला भाउ २० रुपैयाँले बढेर १२५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ