Gandak News
Our News Your Views

उकालो लाग्यो सुनको मूल्य, कतिमा हुदैंछ कारोबार ?

  • 102
    Shares

बिहिबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य उकालो लागेको छ । बुधबार प्रतितोला ९२ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मुल्य बिहिबार तोलामा ६०० रुपैंयाले बढेर ९३ हजार १०० रुपैंया भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

नेपाली बजारमा आज तेजावी सुनको मुल्य ९२ हजार ६०० रुपैया रहेको छ । यस्तै चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर १२ सय ७५ रुपैंया कायम भएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १२ सय ६० रुपैंया रहेको थियो ।

Pokhara Internet
प्रतिक्रिया
लोड हुँदै ...

छुटाउनुभयो कि ?

साताको ट्रेन्डिङ

पढ्न सिफारिस