उकालो लाग्यो सुनको मूल्य, कतिमा हुदैंछ कारोबार ?

उकालो लाग्यो सुनको मूल्य, कतिमा हुदैंछ कारोबार ?

sun

बिहिबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य उकालो लागेको छ । बुधबार प्रतितोला ९२ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मुल्य बिहिबार तोलामा ६०० रुपैंयाले बढेर ९३ हजार १०० रुपैंया भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

नेपाली बजारमा आज तेजावी सुनको मुल्य ९२ हजार ६०० रुपैया रहेको छ । यस्तै चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर १२ सय ७५ रुपैंया कायम भएको छ । हिजो चाँदीको मुल्य प्रतितोला १२ सय ६० रुपैंया रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds