ओरालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

ओरालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

sun

आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रति तोला रु ८८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुनको मुल्य भने प्रति तोला रु ८८ हजार ३ सय ५० रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै चाँदीको भने प्रति तोला रु १३३५ रुपैयाँमा कारोबार भईरहेको महासंघले बताएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ