पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

petrol

 पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

आइतबार नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा २-२  रुपैयाँ बढाएको हो ।

निगमले बढाएको उक्त मूल्य आइतबार  राति १२ बजेबाट लागू हुने जनाएको  छ ।

अब नेपाली बजारमा  पेट्रोल १२० रुपैयाँ , डिजेल र मट्टितेल १०३ रुपैयाँ पुगेको छ। ​

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ