घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

घट्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

sun gold

नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ८९ हजार ९ सयमा कारोबार भएकोमा आज तोलामा चार सयले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८९ हजार ५ सय रहेका छ भने तेजावी सुनको मूल्य प्रतितोला ८९ हजार ५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य १२७५ रहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ