सुनको मूल्य घट्यो

सुनको मूल्य घट्यो

sun gold

मंगलबार सुनको मूल्य एक सयले घटेर ८९ हजार ५ सयमा झरेको छ। अघिल्लो दिन सुन तोलाको ८९ हजार ६ सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार चाँदी १२ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ