बढ्यो सुनको भाउ, आज ९० हजार बढीमा कारोबार, कति पुग्यो हेर्नुहोस्

बढ्यो सुनको भाउ, आज ९० हजार बढीमा कारोबार, कति पुग्यो हेर्नुहोस्

sun

नेपालमा सुनको मुख्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ बढेर ९० हजार ५ सयमा कारोबार भइरहेको छ ।

महासंका अनुसार सुनको भाउ ४२ दिनपछि तोलामा पुनः ९० हजार रुपैयाँ भन्दा माथि पुगेको हो ।

शुक्रबारको सुनको भाउ गत फागुन ११ गते यताकै सबैभन्दा धेरै भएको महासंघको भनाईछ । आजका लागि महासंघले तेजावी सुनको भाउ ९० हजार रुपैयाँ तोकेको छ ।

यस्तै चाँदीको प्रतितोला भाउ १० रुपैयाँले बढेर १३ एक हजार तीन सय रुपैयाँ पुगेको छ । बिहीबार चाँदी एक हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ