ताेलामा तीन रुपैयाँले घट्याे सुनकाे मूल्य, कति पुग्याे आज ?

ताेलामा तीन रुपैयाँले घट्याे सुनकाे मूल्य, कति पुग्याे आज ?

sun

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाला सुनको मूल्य ९२ हजार एक सय रुपैयाँ रहेको छ।

तेजाबी सुनको मूल्य तोलामा पनि तीन सय रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

यस्तै चाँदीको मूल्य स्थिर रहि तोलामा १२ सय ७० रुपैयाँमा कारोबार भइहरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ