मोटर बाटो नपुगेको जमिन धितोमा राखेर पनि ऋण लिन पाइने व्यवस्था गरेको छ । मंगलबार नेपाल राष्ट्र बैंक मौद्रिक नीति कार्यान्वयनका लागि जारी गरेको एकीकृत निर्देशनमा यस्तो व्यवस्था गरिएको हो ।
नेपाल राष्ट्र बैंकले जारी गरेको एकिकृत निर्देशनमा राष्ट्र बैंकबाट इजाजतप्राप्त क,ख,ग वर्षका वित्तीय संस्थाले २० लाख रुपैयाँसम्मको ऋण मोटरबाटो नपुगेको जमिनलाई धितोमा राख्ेर ऋण लिनका लागि बैंक वित्तीय संस्थाले धितो स्वीकार गर्न सक्ने उल्लेख गरेको छ ।
खेतीयग्य जमिन धितोमा राखेर वित्तीय संस्थामा ऋण लिन निवेदन दिएका एक हप्तामा ऋण उपलब्ध गराउन पर्ने र ऋण नदिने भए कारण सहित किन ऋण दिन नसक्ने भनि खुलाइ ग्राहकलाई जवाफ दिन पर्ने समेत निर्देशनमा उल्लेख गरिएको छ।
सम्बन्धित खबर
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
कोत्रे खण्ड सडक पाँच दिन अवरुद्ध हुने
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो