गोरखामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गोरखामा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

death body

गोरखा । गोरखामा ट्याक्टरको ठक्करबाट सोही ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ ।

गण्डकी गाउँपालिका–३ फुजेलको तिवारी गाउँमा बुधबार ट्याक्टरबाट ओर्लने क्रममा टायरले चेपिएर स्थानीय प्रेम प्रसाद देवकोटाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

ग १ त ५७८८ नम्वरको उक्त ट्याक्टर ताङ्लीचोकबाट फुजेल तर्फ जाँदै गरेको थियो । देवकोटाको शव पोष्टमार्टमका लागि गोरखा अस्पताल लगिएको छ । ट्याक्टर नियन्त्रणमा रहेको र चालक सम्पर्कमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds